काँग्रेस निकट सांस्कृतिक संघ बेलडाँडीकाे अध्यक्षमा शाह

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेपाली काग्रेस निकट सांस्कृतिक महासंघ बेलडाँडीकाे अध्यक्षमा चेत बहादुर शाह चयन भएका छन ।

शुक्रवार बेलडाँडीमा सम्पन्न भएकाे स्थानिय तह अधिबेशसन २०८० बाट शाह अध्यक्षमा चयन भएका हुन । पालिका उपाध्यक्षमा ईश्वरी भट्ट, सचिवमा खेमराज भट्ट, काेषाध्यक्षमा रतन लाल राना, सह सचिवमा कालुराम सुनार, सदस्यहरु भिकु राना, नाथे राना, पदम ब. सिंह, भागरथि चन्द, लक्ष्मि भट्ट, नारान जाेशी र नारायण राेकाया चयन भएका छन ।

अधिबेशनमा प्रदेश सभा सदस्य दिवान सिह बिष्ट, पालिका अध्यक्ष हरिश्चन्द्र राना, सांस्कृतिक संघका नेता शैकर दत्त भट्ट लगायत नेता कार्यकर्ताहरुकाे सहभागितामा सम्पन्न भएकाे काँग्रेस नेता शंकरदत्त भट्टले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *