कञ्चनपुर– जिल्लाकाे बेलाैरी नगरपालिका कार्यालयमा सव-ईन्जिनियर राजेन्द्र बिष्टलाई ताेकिएकाे छ । केही समय यता सुचना अधिकारी नरहेकाले सोमबार आज सब-ईन्जिनियर विष्टलाई सुचना अधिकारीकाे जिम्मेवारी दिईएकाे प्रमुख प्रशासकिय अधिकृत तारा दत्त अवस्थीले एक सुचना मार्फत जनाएका छन् ।
नगरपालिकामा सुचना अधिकारी नभएकाले मलाई प्रमुख प्रशासकिय अधिकृत ज्युले ताेकेकाे जिम्मवारीलाई सफल रूपमा नियम, कानुन बमाेजिम निर्वाहा गर्ने सव-ईन्जिनियर बिष्टले बताउनु भयाे ।


