राष्ट्रिय स्वतन्त्र पार्टि बेलाैरी नगर समिति विस्तार

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर, ३ असार -राष्ट्रिय स्वतन्त्र पाटी बेलौरी नगर समितिले वडा विस्तार गरेको छ । रास्वपा बेलौरीले केन्द्रीय कार्यक्रम अनुरुप वडा अध्यक्षको जिम्मेबारी दिएको छ ।

रास्वपा बेलौरीका अनुसार १ को वडाध्यक्ष राजेन्द्र प्रशाद भट्ट, २ का वडाध्यक्ष कृष्ण गोपाल राना, ३ विष्णूरेग्मी, ४ जगन्नाथ पाण्डेय, ५ लक्ष्मण सिह साउद, ६ मंगल पौडेल ७ पुष्पराज भट्ट, ८ तिर्थराज बोहरा, ९ बलदेव भट्ट र १० जयन्ती धामी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *