कञ्चनपुरकाे नयाँ सिडियाेमा गाेपाल कुमार अधिकारी

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । गृहमा अतिरिक्त  रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ ।

कञ्चनपुरका सीडीओ गोपालप्रसाद अर्याललाई डोटीको सीडीओ बनाइएको छ । उनको अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर डोटीको सीडीओ बनाइएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *