प्रतियोगितमा एथलेटिक सहित भलिबल,ब्याडमिन्टन लगायतका प्रतियोगिता हुने छन । प्रतियोगिता ३ दिनसम्म संचालन हुने आयोजकले जनाएकाे छ ।
बेलडाँडीमा आजबाट तेस्रो अध्यक्ष कप रनिङ सिल्ड प्रतियाेगिता शुरू