कञ्चनपुर । नेकपा बहुमत कञ्चनपुरले महेन्द्रनगर बाल अनाथालयमा भएको यौनजन्य घटनाको छानबिन गर्न माग अघि सारेको छ ।
बहमुत कञ्चनपुरले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको हो ।
बहुमत कञ्चनपुरका संयोजक नक्साल र इन्चार्ज अर्जुनद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा दोषिलाई उन्मुक्ति दिलाउने काम भए पार्टीले नै कार्बाही गर्ने चेतावनी दिईएको छ ।
प्रेेस विज्ञप्ति


