कञ्चनपुरका ५ पालिकाले गरे खेलकुद विकास समिति विस्तार

मुख्य खवर राजनीति विशेष समाचार
बेलौरीबाट रामेश्वर न्यौपाने, बेलडाँडीबाट नारायण सिह ठगुन्ना, लालझाडीबाट प्रकास राना, कृष्णपुरबाट प्रकास बहादुर खडका र भीमदत्त नगरपालिकाबाट शरद चन्दको नाम सिफारिस गरिएको छ ।जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुवेर खडकाले पालिकाबाट सिफारिस भई आएका नामावली प्रदेशमा पठाईने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *