महेन्द्रनगरमा बसकाे ठक्करले एक विद्यार्थीकाे मृत्युु

मुख्य खवर राजनीति विशेष समाचार
कञ्चनपुर– महेन्द्रनगरमा बसकाे ठक्करबाट एक  विद्यार्थीको मृत्यु भएको छ । महेन्द्रनगर देखि दार्चुला जाँदै गरेकाे ना ७ ख ६५२१ नम्बरको बसले शुक्रबार बिहान क्याम्पस जाँद  गरेकाे अवस्साथामा साइकलमा यात्री एक विद्यार्थीकाे मृत्यु भएकाे हाे ।
बसकाे ठक्करले मृत्यु हुनेमा वेदकोट नगरपालिका वडा नम्बर ६ का कविराज बैज रहेकाे प्रहरले जनाएकाे छ । बैज महेन्द्रनगर स्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत हुन । सुडामा बसकाे ठक्करले उनकाे मृत्यु भएको थियाे ।  बस चालकलाई नियन्त्रणमा लिएकाे कञ्चनपुर प्रहरीले जनाएको छ ।
दुर्घटना पछि आक्रोशित नागरिकहरूले पूर्व–पश्चिम राजमार्ग स्थित सुडामा अहिले घटनाको विरोध प्रदर्शन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *