नेकपा एमाले कञ्चनपुरका नेता द्वय हमाल र पाण्डेद्वारा पार्टी परित्याग

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-   एमाले कञ्चनपुरका नेता द्वय टेक बहादुर हमाल र जयराज पाण्डेले पार्टी परित्याग गरेका छन।

शनिबार शुक्लाफाटा नगरपालिकाकाे झलारीमा पत्रकार सम्मेलन मार्फत एक बिज्ञप्ती जारी गर्दै नेकपा एमाले कञ्चनपुरमा चरम नातावाद क्रिपावाद भएका लाई टिकट वितरण गरिएकाले पार्टीमा योगदानको कदर नगर्दा पार्टी परित्याग गरेका हुन्।

झलारी बजारमा रहेकाे हाेटल हाईवेेमा पत्रकार सम्मेेलन गरेका थिए ।

यस्ताे छ, विज्ञप्ति 

Leave a Reply

Your email address will not be published. Required fields are marked *