कञ्चनपुरका सबै पालिकाले गाैरा पर्वकाे अवसरमा भाेलि एकदिन विदा दिने निर्णय

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-सुदूरपश्चिमेली समुदायकाे महानपर्व गाैराकाे अवसरमा कञ्चनपुरका सबै पालिकाले स्थानिय विदा दिने निर्णय गरेकाे छ ।

विहिवार एक सुचना जारी गर्दै गाैरा पर्वकाे शुभकामना व्यक्त गर्दै जिल्लाका बेलडाँडी, बेलाैरी, पुनर्बाँस,लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, बेदकाेट, भिमदत्त र दाेधारा चाँदनीले १७ गते भाेली स्थानिय विदा दिने निर्णय गरेकाे हाे ।

बेलडाँडी गाउपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले एक सुचना जारी गर्दै शुभकामना सहित भाेली १७ गते एक दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे ।

गाैरा पर्वकाे अवसरमा सबै बेलडाँडीवासिमा अध्यक्ष रानाले शुभकामना समेत व्यक्त गरेका छन् ।

यस्तै सबै पालिका प्रमुखले गाैरा पर्वकाे शुभकामना व्यक्त सहित एक दिन स्थानिय विदा दिने निर्णय गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *