कञ्चनपुरमा हात्तीकाे आक्रमणबाट एक महिलाकाे मृत्यु

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– जिल्लाकाे शुक्लाफाँटा नगरपालिका – ७ मा हात्तीको आक्रमणट एक महिलाको मृत्यु भएको छ । शुक्लाफाँटा सिमलफाँटाकी २२ वर्षिया मिना जोशीको जंगली हात्तीकाे आक्रमणबाट मृत्यु भएको हाे ।

ई.प्र. का. झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहका अनुसार घर नजिक आएको हात्तीबाट बच्न भाग्दै गरेकी जोशीलाई नजिकैकाे बाँसको झाडीमा हात्तीलेआक्रमण गर्दा जाेशिकाे मृत्यु भएकाे बताए ।

अहिले प्रहरी घटनास्थलमा पुगि जोशी शवलाई महाकाली प्रादेशिक अस्पतालमा लगिने तयारी गरिएको प्रहरीले जनाएको छ ।

तिजकाे पुर्व सन्ध्यामा यस्ताे घटनाले गाउनै शाेकमा डुवेकाे छ, भने जाेशि परिवारमा विचल्लि छाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *