ईदकाे अवसरमा भाेलि( मंगलबार) सार्वजनिक बिदा दिने सरकारकाे निर्णय राजनीति विशेष समाचार १९ बैशाख २०७९, सोमबार १६:१०May 2, 2022Kanchanpur KhabarLeave a Comment on ईदकाे अवसरमा भाेलि( मंगलबार) सार्वजनिक बिदा दिने सरकारकाे निर्णय काठमाण्डाै – सरकारले भोलि मङ्गलवार ईद पर्वकाे अवसरमा सार्वजनिक बिदा दिएको छ । २०७८ साल चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको पर्व ईद (इद उल फित्र ) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ । Post Views: 530