प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा आज अपरान्ह ३ बजे सम्बोधन गर्ने

मुख्य खवर राजनीति विशेष समाचार

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा नाममा सम्बोधन गर्ने भएका छन् । उनले अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् ।

सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको क्रममा सरकारका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने उनको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति देउवा पछिल्लोपटक गत असार २९ गते प्रधानमन्त्री बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *