कञ्चनपुर प्रहरी प्रमुख चतुर्देवी सहित नेपाल प्रहरीका ३४ एसपीको सरुवा, को–कहाँ ?

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-  कञ्चनपुर प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्देवी सहित ३४ जना एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरूको सरुवा गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख चतुर्देवीको नक्साल काठमार्डौ केन्द्रिय महिला बालवालिका तथा जेष्ठ नागरिक सेवा महाशाखामा सरुवा भएको छ । भने उनको ठाउमा कञ्चनपुर ईन्टिलिजेनस शाखामा कार्यरत एसपी श्याम सिंह चौधरी आउन लाग्नु भएको हो ।

कसको कहाँ सरुवा सुचि सहित

यहाँ क्लिक गर्नुहोस…

sp25

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *