देशभर तमु ल्हाेसारकाे अवसरमा भाेलि सार्वजनिक विदा

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– सरकारले तमु ल्होसार पर्वको अवसरमा भोलि बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गुरुङ समुदायले मनाउने तमु ल्होसारको अवसरमा देशभर बिदा दिएको हो ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विदा दिने निर्णय गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *