काँग्रेस सु.प.अधिवेशन : ८ सय मतगणना देउवा पक्षक बलायरको जित निश्चित, कसको मत कति ?

मुख्य खवर समाचार

धनगढी : नेपाली काँग्रेस सुदूरपश्चिमको सभापतिमा देउवा पक्षका वीरबहादुर बलायरको जित निश्चित देखिएको छ।  पौडेल पक्षका नारायणदत्त मिश्र पछाडि भएपछि बलायरको जित सुनिश्चित भएको हो। सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै उनको प्यानल नै जित नजिक छ।

८ सय ६ मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर ३२४ पुगेको

जम्मा खसेको मत : १००३
मतगणना : ८०६

सभापति 
वीरबहादुर बलायर -५५३
नारायणदत्त मिश्र -२२९
उपसभापति 
गोपालसिंह गुरुङ -२२९
जनकराज चौधरी -४८६
मानबहादुर रावल -२१८
लोकराज अवस्थी -४२७
हिमबहादुर रावल-९२
महामन्त्री 
नरनारायण शाह मनु -५११
प्रताप गुर्धामी-१७८
मेघराज खड्का -५१९
रामबहादुर शाही -२५६
सहमहामन्त्री 
गोपाल दत्त भट्ट-४२९
चिन्तामणि भट्ट -४२९
नरेन्द्र प्रसाद भट्ट-१७९
पदम राज पन्त -२०६
लक्ष्मण बहादुर शाही – १२३
हर्क बहादुर स्वार-५८
सहमहामन्त्री (महिला)
अम्बिका कुमारी चलाउने-५५४
खिना भण्डारी -१८०

Leave a Reply

Your email address will not be published. Required fields are marked *