राप्रपामा नेतृत्व छान्‍न विद्युतीय मेसिनद्वारा मतदान जारी

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं – भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान भइरहेको छ। बिहान ८ बजेदेखि हुने भनिएको मतदान करिब ४ घण्टा ढिला गरी १२ बजेदेखि जारी छ। अध्यक्षको मतपत्रद्वारा र अन्यको विद्युतीय मेसिनद्वारा मतदान भइरहेको हो।

१५ मंसिरदेखि जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारी सहित उम्मेदवारी दर्ता भएको नेता सुन्दर पाण्डेले जानकारी दिएका छन्। महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *