नेपाली काँग्रेस बेलडाँडीद्वारा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुख्य खवर राजनीति विशेष समाचार

नेपाली काँग्रेस बेलडाँडीकाे आयोजनामा साेमबार भेटघाट, अन्तरकृया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे हाे ।

कार्यक्रममा काँग्रेस नेता एवं संबिधान सभा सदस्य दिवानसिंह बिष्ट प्रमुख अतिथी रहेका थिए । भने बिशिष्ट अतिथीा प्रदेश `क´ बाट प्रदेश सासंद पदका उम्मदवार गोपाल सिह गुरुङ रहेका थिए ।

यस्तै पुर्व भुमि सुधार राज्य मन्त्री जनक राज गिरी , जिल्ला सदस्य जनक सिह धामि, क्षत्रीय सभापति गोपिप्रसाद उपाध्याय , पुर्व क्षेत्रीय सभापति हरेन्द्रसिंह बिष्ट , उपस्थिती रहेको नेपाली काँग्रेस बेलडाँडीले जनाएकाे छ ।

काँग्रेसकाे वडा र पालिका अधिवेशन सम्पन्न पश्चात पार्टीका नेता तथा कार्यकर्ता संग भेटघाट तथा अन्तरक्रिया गर्ने उदेश्यले कार्यक्रमकाे अायाेजना गरिएकाे नेपाली काँग्रेस बेलडाँडीका सभापति गज बहादुर विष्टले बताउनु भयाे ।

नेपाली काँग्रेस बेल्डाँडी गाउँ समितिका सभापति गजेन्द्र बिष्टको सभापतित्वमा आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *