खेलकुद विकास समिति बेलडाँडीकाे गठन भएकाे अध्यक्ष विक्रम थापा सहितकाे समिति विघटन

मुख्य खवर विशेष समाचार

बेलडाँडी गाउँपालिकाले डाकेकाे भेलामा खेलकुद  क्षेत्रका युवाहरूकाे भेलामा छलफल पश्चात खेलकुद कार्यविधि केही संशाेधन गर्नु परेकाे कारण देखाउदै गाउपालिकाका प्रबक्ता अमर बहादुर खत्रीकाे हस्ताक्षरित विज्ञप्ती मार्फत विघटन गरिएको जानकारी गराएकाे हाे ।

यस अघि खेलकुद समित बेलडाँडी अध्यक्ष अनेरा स्ववियुका विद्यार्थी नेता विक्रम थापाकाे अध्यक्ष पद खारेज भएकाे छ । खेलकुद कार्यविधि अपुरो भएकाले मनोगत तरिकाले अध्यक्ष चयन गरेको भन्दै बेलडाँडीका  युवाहरुले त्यसकाे विराेध गरेपछि विघटन गर्ने निर्णय गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *