चिनियाँ कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरीदको सम्झौता,,असारबाट हरेक हप्ता आपूर्ति

समाचार

काठमाडौं- सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप खरीदको सम्झौता गरेको छ । सम्झौता अनुसार असार २४ गतेबाछ खोप आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *