एमाले स्थायी कमिटी बैठक स्थगित

राजनीति समाचार

काठमाण्डाै – नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे ४ बजेपछि बस्ने बैठक स्थगित भएको हो ।   एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकबारे थप गृहकार्य गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।

पार्टीको आन्तरिक विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *