प्रधानमन्त्री ओली र ‘विप्लव’ ले राष्ट्रिय सभा गृहमा संयुक्त सम्बोधन गर्दै

मुख्य खवर राजनीति समाचार

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले संयुक्त सम्बोधन गर्दै हुनुहुन्छ । राष्ट्रिय सभा गृहमा भइरहेकाे विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षरसमेत भएको छ । सरकार र विप्लव समूहबीच आज भएको तीन बुँदे सहमतिमा हस्ताक्षर तथा विस्तृत विवरण सार्वजनिक गरिएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले बताउनुभयो । अहिले विप्लवले कार्यक्रमलाई सम्बोधन गदै छन् ।

स शुक्वार नवलपरासीबाट काठमाण्डौ आउनुभएका विप्लवले प्रधानमन्त्री ओलीलाई भेटदै कार्यक्रम मार्फत सार्वजनीक हुनु भएको हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *