दार्चुलाको ब्रह्मदेवमा पहिरोमा पुरिएर २ जना बेपत्ता

समाचार

दार्चुला दार्चुलाको ब्रह्मदेवमा पहिरोमा पुरिएर २ जना बेपत्ता भएका छन् । दुँहुँ गाउँपालिका-३ ब्रह्मदेव खेती गाउँका रामदत्त जोशीको घर पहिरोले पुर्दा जोशी र उहाँकी श्रीमती इन्द्रा जोशी बेपत्ता हुनुभएको हो ।

जोशीका छोरा सुनील भने पहिरो खसेपछि भाग्न सफल हुनुभएको छ । बेपत्ताको ब्रह्मदेव प्रहरी चौकी र स्थानीय बासिन्दाले खोजी कार्य गरिरहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *