थप ५९३ जनामा कोरोना, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो समाचार १२ असार २०७७, शुक्रबार १७:०५June 26, 2020Kanchanpur KhabarLeave a Comment on थप ५९३ जनामा कोरोना, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो काठमाडौँ — पछिल्लो २४ घन्टामा शुक्रबार थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ११ हजार ७५५ पुगेको जनाए । Post Views: 550