थप ४२१ जनामा कोरोना, संक्रमितको संख्या ९ हजार नाघ्यो

समाचार

काठमाडौँ — थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा आइतबार ४२१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

 

उनका अनुसार संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *