थप २ सय १ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ हजार ३ सय पुग्यो

समाचार

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएकासँगै नेपालमा  कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।  बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *