संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन

समाचार

काठमाण्डौ – कोरोना सङ्क्रमणको परीक्षणका लागि संघीय संसद अन्तर्गत ४ सय ४१ जनाको (थ्रोट) स्वाब संलकन गरिएको छ ।  प्रतिनिधिसभाका १ सय ७९ जना सदस्य, रास्ट्रियसभाका ३३ जना सदस्य र कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी जम्मा ४ सय ४१ जनाको स्वाब संकलन गरिएको हो ।

सांसद, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण शुक्रबार बिहान ८ बजे देखि १० बजेसम्म अन्तररास्ट्रिय सम्मेलन केन्द्रमै स्वाब संकलन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *