एक महिनाको शुल्क मिनाह गर्न निजी विद्यालयलाई सरकारको निर्देशन समाचार १७ चैत्र २०७६, सोमबार ०७:४५March 30, 2020Kanchanpur KhabarLeave a Comment on एक महिनाको शुल्क मिनाह गर्न निजी विद्यालयलाई सरकारको निर्देशन सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए। Post Views: 469