कोरोनाबारे जानकारी चाहिएको छ ? यी चिकित्सकलाई फोन गर्नुस्

विशेष

नेपाल चिकित्सक संघले कोरोनाभाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेको अवस्थामा चिकित्सकलाई फोनमार्फत् सेवा लिन सकिने जनाएको छ ।

“नेपाल चिकित्सक संघको फेसबुक पेजमार्फत हामीलाई चिकित्सकको नामावली, सम्पर्क नम्बर र आफ्नो विशेषज्ञता उपलब्ध गराई यस महामारीमा अतुलनीय योगदान पु¥याउनु इच्छुक सम्पूर्ण चिकित्सकहरुप्रति नेपाल चिकित्सक संघ हार्दिक कृतज्ञता ज्ञापन गर्दै आफू पनि सुरक्षित भइ सर्वसाधारण नागरिकहरुलाई परामर्श सेवा उपलब्ध गराउनसमेत अनुरोध गर्दछौं,” चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोना सम्बन्धी जानकारी आवश्यक परेमा यी नम्बरमा फोन गर्न सकिनेछ ।

NMA Notice regarding Corona Virus 2076-12-11(1)

Leave a Reply

Your email address will not be published. Required fields are marked *