कोरोनाको कहर : सडकहरु सुनसान

अन्तर्राष्ट्रिय

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को फैलँदो सङ्क्रमणको कारण निकै चहलपहल रहने विश्वभरिका विभिन्न ठाउँ सुनसान देखिएका छन् ।

कोरोनाबाट बच्न केही ठाउँमा सरकारी आदेशका कारण मानिसहरु बाहिर निस्किएका छैनन्, केही ठाउँका मानिसहरु भने सावधानीपूर्वक घरमै बस्न रुचाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *