अष्ट्रेलियाको न्युजिल्याण्डमाथि सहज जित

खेलकुद

अष्ट्रेलियाले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा न्युजिल्याण्डलाई ७१ रनले हराएको छ । जितसँगै तीन म्याचको एकदिवसीय श्रृखंलामा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

अष्ट्रेलियाले प्रस्तुत गरेको २५९ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले ४१ ओभरमा मात्र १८७ रनमा सीमित हुन पुग्यो । न्युजिल्याण्डका लागि ओपनर मार्टिन गुप्टिलले बनाउनुभएको ४० रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । टम लाथमले दोस्रो सर्वाधिक ३८ रनको योगदान दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *