डोटीको बुडरमा औद्योगिक ग्राम बनाउने सम्झौता

समाचार

डोटी
नेपाल सरकारले घोषणा गरेको डोटी, जोरायल गाउँपालिका–२, बुडर औद्योगिक ग्रामको प्रक्रिया अगाडि बढेको छ ।

औद्योगिक ग्राम घोषणाका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच शुक्रबार समझदारी भएको छ । सझदारी पत्रमा मन्त्रालयको तर्फबाट सह–सचिब शोभाकान्त पौडेल र जोरायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *